निजामती र अख्तियारसम्बन्धी विधेयकमा सरकारलाई रामहरि खतिवडाको चेतावनी
राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामती सेवा र अख्तियार दुरुपयोग अनुसन्धानसम्बन्धी विधेयकबारे आगामी बैठकमा सरकार स्पष्ट धारणासहित नआए प्रक्रियाअनुसार अगाडि बढ्ने चेतावनी दिएका छन् ।