शिक्षा इकाइका प्रमुखसँग शिक्षामन्त्री असन्तुष्ट, पक्षपात गरेको गुनासो

५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूसँग असन्तुष्टि जनाएका छन् । जिल्लाबाट दिने सेवा निश्पक्ष नभएको उनको गुनासो छ । ‘प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन …