काठमाडौं– माइडियाले नयाँ २००० वाट पीटीसी सिरेमिक हीटर (मोडेल: एनटीएच२०-२२ एफआर) नेपाली बजारमा ल्याएको छ । नेपालमा मिडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्स मार्फत हुँदै आएको छ । कम्पनीका अनुसार यस हिटरमा पीटीसी सिरेमिक हीटर प्रविधि प्रयोग गरिएको छ । यस मोडेलमा ओभरहिट प्रोटेक्सन तथा टिप-ओभर प्रोटेक्सन उपलब्ध छ, जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा […]