बन्दीपुरका होटलमा पर्यटक  भरिभराउ हुँदा व्यवसायी उत्साहित

गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।