एजेन्सी । रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा परी १५ जना मजदुरको ज्यान गएको छ। युक्रेनको सबै भन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाले आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किएका मजदुर चढेको बसलाई लक्षित गरी आक्रमणमा भएको जनाएका हुन् । सोही आक्रमणमा अन्य ७ जना घाइते भएका छन्। शुरुमा मृतकको सङ्ख्यामा केही अन्योल […]