महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।  सार्वजनिक पदमा रहँदा पनि केही विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उनलाई उक्त निर्णय गरेको हो ।  नाबालिग किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा परेकी थिइन् । ट्रान्सपरेन्सीले […]