काठमाडौँ। भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट-२०८२ सुरु भएको छ। घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौँको घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आमनागरिकलाई लक्षित गरी आयोजना भएको मेला १२ देखि १५ पुससम्म चल्नेछ। फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपालभरका निर्माण व्यावसायी र प्रविधिद्वारा एउटै थलोमा सेवा पाउन सकिन्छ। मेलामा विश्वकै ठूलो इँटालगायत […]