काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा चटारो देखिएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा बिहानदेखि नै विभिन्न दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिएको थियो । समयसीमा सकिन लाग्दा पनि ठूला दलहरू नेपाली […]