रामधन राई खोटाङ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई दाेहाेरिएका छन् । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत् अध्यक्षमा चयनख भएका हुन् । पुष–२२ र २३ गते सञ्चालन भएको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, […]