गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन् ।  पार्टीका क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था गरिए लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य […]