खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण अघि बढाइने भएको छ।