अदालतको आदेश देखाउँदै ओझाले थाले बीमा प्राधिकरणमा काम

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त भएका शरद ओझाले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश देखाउँदै मंगलबारबाट काम थालेका छन्। प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि ओझाको योग्यता नपुगेको भन्दै २ भदौमा मन्त्रिपरिषदले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी सरकारको निर्णयविरूद्ध अदालत गएका थिए। ओझाको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले २३ […]