सभापति र महामन्त्रीहरूबीच छलफल भएपछि नियमित वा विशेष महाधिवेशन तय हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहित केही पदाधिकारीहरूबीच छलफल हुने भएको छ।