बाढीपीडित महिला र बालबालिकाको सुरक्षामा प्रहरीको विशेष निगरानी

चार जिल्लाका होल्डिङ सेन्टरमा १ हजार ८ सयभन्दा बढी महिला तथा बालबालिका, हिंसा र दुव्र्यवहार रोक्न थप महिला प्रहरी परिचालन काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरमा पुगेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा अहिले थप संवेदनशील बनेको छ । घरबार, आफन्त र नियमित सामाजिक संरचनाबाट अलग भएर अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा […]