काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई पन्छाएर सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई सडक निर्माणको ठेक्का दिई सरकारलाई ७३ लाख ६१ हजारभन्दा बढी रुपैया“ नोक्सानी पु¥याएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिपुरासुन्दरी नगरपालिकाको उक्त बदमासी बाहिर आएको हो। प्रतिस्पर्धीलाई प्रक्रियाबाट हटाउनेदेखि कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत […]