कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ । सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका […]
Kathmandu. Harka Sampang, Chairman of the Shram Sanskriti Party, has advised Prime Minister Balen Shah to avoid causing unnecessary hardship to the public.He stated on social media: 'Balen ji... my advice to you is not to cause too much suffering to the people! Neither the land nor the property belongs to you or me! Everyone must eventually rot or burn into ashes and merge into the soil one day!'Sampang further added: 'Focus on development and abandon the old ego battles. As of today, your mustache is the longest! Let it go!'...
थापाथली स्थित सुकुमबासी बस्तीमा शनिबार बिहानदेखि डोजर प्रयोग गरी भत्काउने कार्य सुरु गरिएको छ। सुरक्षा व्यवस्थासहित सञ्चालन गरिएको उक्त अभियानमा हालसम्म कुनै विरोध प्रदर्शन देखिएको छैन। प्रहरीको बाक्लो उपस्थितिमा बिहान करिब साढे ८ बजेदेखि डोजर चलाइएको हो। स्थानीय बासिन्दाहरूले आफ्ना सामानहरू पूर्वतयारीसहित सुरक्षित स्थानतर्फ सारिसकेकाले स्थलमा अवरोध नदेखिएको जनाइएको छ। यसअघि शुक्रबार भने सोही क्षेत्रमा […]