सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिक्री प्रबन्धकमा कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएका […]