योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने बताएका छन्। उनले प्रतिशोध र बदलाको राजनीति भन्दा संवाद र सहकार्यको बाटो अपनाउन सरकारलाई आग्रह गरेका छन्।‘लोकतान्त्रिक व्यवस्थामा राज्य […]