गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन्। गुल्मीदरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु १ च ४९०६ नम्बरको जिप