ललित बहादुर सिंह, काठमाडौं ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन एकै दिनमा गर्ने तयारी भैरहेको छ । तर हिमाली जिल्लाका मतदातालाई भने चिसो बढेसंगै मतदानका लागि समस्या हुने देखिएको छ । चिसो छल्न बेँसी झरेका सर्वसाधारण मतदान गर्न घर पुग्न नसक्ने बताउन थालेका छन । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै […]