काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक २ बजेलाई सारिए पनि पौन ३ हुन लाग्दासमेत सुरू हुन सकेको छैन । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्याङ्केट बबरहमहलमा बस्न लागेको हो । अहिले त्यहाँ नेताहरू पुगिरहेका छन् । तर अझै अध्यक्ष केपी […]