बाँके। नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेको बताएका छन्। उनले आपसी मतभेद बिर्सेर सिंगो पार्टी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जुट्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस बाँकेद्वारा निर्मित सुशील कोइराला स्मृति भवनको दिवंगत नेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा आज (मंगलबार) नेपालगन्जमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। कांग्रेसले ८० वर्ष […]