‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’: प्रवक्ता शाही

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रश्ताव गरेको बतनाउनुभएको छ। उहाँले बिहीबार संचारकर्मीसँग कुरा गर्दै उहाँले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताउनुभएकाे हाे । […]