रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाएको छ भने अधिकांश प्रतिनिधि चितवन जिल्लाका व्यक्तिलाई मात्रै राखेको छ । सोमबार रास्वापाले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार सो पार्टीको समानुपातिकको सूचीमा चितवन जिल्लाका मात्रै २१ जना परेका छन् । तर, सो सूचीमा ७७ जिल्ला मध्ये ४४ जिल्ला भने पूर्ण रूपमा छुट्न पुगेको देखिएको […]