विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन खड्काको आग्रह‚ महामन्त्री थापाले गरे अस्वीकार

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगनकुमार थापाले अस्वीकार गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर महामन्त्री थापाले उक्त आग्रह अस्वीकार […]