सोमबार बिहान १० देखि अपराह्न ४ बजेसम्म बन्दसूचीबाट नाम फिर्ता लिन सकिने

निर्वाचन आयोगले सोमबार बिहान १० देखि अपराह्न ४ बजेसम्म समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेले लिनसक्ने जानकारी दिएको छ।