सर्वसाधारणका लागि माघ १८ गतेदेखि आइपिओ बिक्री गर्दै सूर्यकुण्ड हाइड्रो

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।