वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९ टिमले इङ्गल्यान्डसँगको शृङ्खला जितेको छ। शनिबार भएको खेलमा सफलता पाएपछि भारतीय टोली ५ खेलको शृङ्खलामा ३-१ लेअघि बढेको हो। भारतले दिएको ३६४ रनको विशाल लक्ष्य पछ्याएको इङ्गल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ३०८ रन जोडेको हो। इङ्गल्यान्डको लागि रोकी फ्ल्न्टिफले १०७ रन प्रहार गरे। ९१ […]