प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिलाई संविधानविपरितको प्रावधान भनेको छ । महासंघले संविधानविपरित नियुक्त प्रधानमन्त्रीले संसद् विघटनका लागि गरेको सिफारिस सदर गरिनुलाई जनमतको अपमान भएको ठहर गरेको छ ।   ‘हिजो राष्ट्रपतिबाट संविधानको प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो,’ महासंघका महासचिव रामप्रसाद […]