काठमाडौं। आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। लागौं आजको राशिफलदेखि: मेष राशि: आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, […]