नेपाली मूलका निश्‍चलले जेबी ब्रुग्सबाट इयू टी-२० लिगमा खेल्ने

११ चैत, काठमाडौं । नेपाली मूलका क्रिकेटर निश्‍चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियममा जेबी ब्रुग्सबाट खेल्ने भएका छन्। उनलाई मंगलबार राति सम्पन्न ड्राफ्टमार्फत बेल्जियन खेलाडीको ‘बेल्जियन स्टार’ कोटाबाट जेबीले अनुबन्ध गरेको हो। काठमाडौंमा जन्मिएका निश्‍चलले केही …