साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरमा उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ। बिबिसीले सार्वजनिक गरेका तस्बिरमा प्रशोधन केन्द्रको मध्य भागको वरपर आगो लागेको र डढेको स्पष्ट देखिन्छ । तस्बिरमा पाइपलाइन, ट्याङ्की र सडकको सञ्जालबीचको पूर्वाधारमा क्षति […]