रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशनविपरीत सभापतिमा प्यानल बन्यो, उजुरी परेन

२८ जेठ, विराटनगर । रास्वपा कोशी प्रदेशको पहिलो अधिवेशनमा केन्द्रको निर्देशन विपरीत प्यानल बनेको छ । पार्टी केन्द्रले प्यानल बनाउन निषेध गरेको थियो । कोशी प्रदेशका जिल्ला अधिवेशनमा प्यानल बनाउन नदिइए पनि प्रदेश अधिवेशनमा भने प्यानल …