नयाँ वर्षमा लेकसाइडमा सडक महोत्सव, होटलमा २५ प्रतिशत छुट

महोत्सवमा परम्परागत पन्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्यलगायत कार्यक्रम राखिएका छन्।