Use App
Read now
(current)
Download
shilapatra.com
48 मिनेट पहिले
ह्लासामा नेपाली ल्यान्डमार्क : तुफानले ठड्याए देवकोटाको मूर्ति, निरौलाले उभ्याए भृकुटी
तिब्बती राजा स्रोङ चोङ गम्पोकी जेठी रानीको रूपमा तिब्बत पुगेकी भृकुटीलाई तिब्बतमा बौद्ध धर्म प्रचारदेखि गुम्बा निर्माणमा योगदान गरेको बताइन्छ । नेपाल–चीन जोड्ने ऐतिहासिक सेतुमा भृकुटी गनिन्छिन् ।
पूर्ण विवरण