१८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले लिए रास्वपाको सदस्यता
९ असार, काठमाडौं । १८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको पाइएको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा …