किसानले धानको बिउ समेत राख्न पाएनन् : सांसद रखाल

१५ असार, काठमाडौं । नेकपा एमालेकी सांसद मिना सिंह रखालले किसानले धानको बिउ समेत राख्न नपाएको बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले धान दिवसको अवसरमा शुभकामना दिइन् । तर, दिवस मनाइरहँदा किसानले धानको …