मेक्सिकोका क्विनोनेसले फर्काए गोल

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा सहआयोजक मेक्सिकोले इंग्ल्यान्ड विरुद्ध गोल फर्काएको छ । जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । त्यसअघि  इंग्ल्यान्डका जुड बेलिङहमले …