ध्रुवे हात्तीलाई डार्ट गरी जोडियो नयाँ रेडियो कलर, काटियो दाह्रा

३१, असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ध्रुवेलाई आज डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको छ । निकुञ्ज स्रोतका अनुसार ध्रुवेलाई आज राति १० बजेतिर …