कप्तान रोहित पौडेलको अर्धशतक, संकटमा परेको नेपाललाई राहत

आइसीसी टी-२० विश्वकप एसिया छनोटमा कतारविरुद्ध संकटमा परेको नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।