प्रभावित वडामा कम्तीमा १० जना बाँदर हेरालु परिचालन गर्न रास्वपा सांसदको माग

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले किसानले उत्पादन गरेको कृषि उपजको बजार र बाँदरले दिइरहेको दु:खको विषय संसद्‍मा उठाएका छन् । आफू आफ्नो निर्वाचन क्षेत्र बाग्लुङ पुग्दा किसानका बारीमा हजारौं …