गण्डकीमा फणीन्द्र देवकोटा तेस्रोपटक मन्त्री नियुक्त

उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।