डोनाल्ड ट्रम्पको अध्यागमन नीतिलाई लिएर रिपब्लिकन पार्टीभित्रै तीव्र मतभेद

फ्लोरिडाकी रिपब्लिकन महिला सांसद मारिया एल्विरा सालाजारले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको पुनः आलोचना गरेकी छन्। सालाजारले ट्रम्पका केही सल्लाहकारहरूले उनलाई अध्यागमन नीतिको पूर्ण र सही दृश्य नदेखाई उनको राजनीतिक विरासतलाई नै जोखिममा पारिरहेको चेतावनी दिएकी छन्। ‘सीबीएस न्युज’को कार्यक्रम ‘फेस द नेसन’ मा अन्तर्वार्ता दिँदै सालाजारले ल्याटिन अमेरिकी मतदाताहरूसँगको सम्बन्ध नबिगार्न ट्रम्पसँग आग्रह […]