काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी लायन्सलाई विराटनगर किङ्सले १४५ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो। विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए। ४२ बल खेलेका उनले २ चौका र २ […]