अमेरिकामा पहिलो पटक मृ*त्युदण्डको सजाय टिभीमा प्रत्यक्ष प्रसारण गरिने

'हामी सुनिश्चित गर्नेछौं कि मानिसहरूले यसलाई देख्न सकून् र यो सार्वजनिक होस्,' हेग्सेथले भने, 'मानिसहरूले बुझ्नुपर्छ कि यस्ता कार्यहरूको गम्भीर परिणाम हुन्छ।'