गरिबीले गाँजेको गुन्यालफाँटा, छैन तिहारको रौनक

६ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन । देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै रहेका छन् …