काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार २१ फागुनमा चुनाव गराउन कटिबद्ध रहेको बताइन्। नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन्। नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन्। उनले चुनावका लागि सबै राजनीतिक दल, […]