परमाणु हतियार परीक्षण ‘तुरुन्तै’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षण “तुरुन्तै” सुरु गर्न युद्ध मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले यो घोषणा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटअघि गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “अमेरिकासँग संसारकै सबैभन्दा धेरै परमाणु हतियार छन् । दोस्रो स्थानमा रुस छ । चीन धेरै पछाडि छ, तर चीन पाँच वर्षभित्र अमेरिका […]