तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाका स्थानीयवासीले सिस्नो बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । चैते सामुदायिक वनले सिस्नो खरिद गर्न थालेपछि त्यस क्षेत्रका बासीन्दाले जंगलमा त्यसै खेर जाने सिस्नो संकलन मार्फत आम्दानी गर्न थालेका हुन् । सामान्य वनस्पतीको रूपमा हेपिएको सिस्नो अहिले तेह्रथुमका नागरिकका लागि आय-आर्जनको राम्रो स्रोत बनेको छ। यहाँको लालीगुराँस नगरपालिका–१ का स्थानीयवासीले […]