बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं ।बझाङकाे थलारा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा थलारा–२ का अन्दाजी ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार ट्रयाक्टर चालक कैलालीको […]